महान्यायाधिवक्ता पोखरेलकाे राजीनामा स्वीकृत

महान्यायाधिवक्ता पोखरेलकाे राजीनामा स्वीकृत

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo