कांग्रेसको केन्द्रीय समितिको बैठक जारी

कांग्रेसको केन्द्रीय समितिको बैठक जारी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी रहेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा महासमितिमा पेश भएका प्रस्तावहरूमा आएको सुझावका आधारमा परिमार्जनसहित बैठकले पारित गर्ने तयारी रहेको छ । बैठकले कार्यसम्पादन र पदाधिकारी बैठकले गरेको निर्णय अनुमोदन, नियमित बैठक भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल र पार्टीको संगठन सुदृढ बनाउनेबारे निर्णय गर्ने छ ।

Skip This
Skip This
Logo