टीआरसी विधेयक प्रमाणीकरणका लागि पुग्यो राष्ट्रपतिसमक्ष

टीआरसी विधेयक प्रमाणीकरणका लागि पुग्यो राष्ट्रपतिसमक्ष

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ ।

सभामुख देवराज घिमिरेले दुवै सदनले पारित गरेको विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रूपमा लागू हुनेछ ।

Skip This
Skip This
Logo