काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर दिइरहेको धर्नामा आइतबार अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार मध्यान्ह १२ बजे उनीहरु निवर्तमान संघीय सांसद् तथा प्रदेशसभा सांसद्हरुसहित धर्नामा सहभागी भएका हुन् ।































प्रतिक्रिया