पूर्वप्रहरी संगठन प्रमुख मञ्चद्वारा सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न माग

पूर्वप्रहरी संगठन प्रमुख मञ्चद्वारा सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न माग

केन्द्रबिन्दु
129
Shares

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा माग गरिएको छ । नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरूले उनको राजीनामासँगै कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् ।

मन्त्री गुरुङले गत शनिबार पोखरामा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षकको ‘जिभ्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । प्रहरी महानिरीक्षक विरुद्धको अभिव्यक्तिपछि पृथ्वीसुब्बाको आलोचना भइरहेको छ ।

Skip This
Skip This
Logo