बालेनको फोटोवाला टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न गएकालाई प्रहरीले गर्‍यो प्रवेश निशेध

बालेनको फोटोवाला टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न गएकालाई प्रहरीले गर्‍यो प्रवेश निशेध

केन्द्रबिन्दु
576
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को फोटो भएको टीसर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका मानिसहरूलाई प्रहरीले प्रवेशमा कडाइ गरेको छ । आज वसन्तपुरमा इन्द्रजात्रा हेर्न बालेन लेखेको टीसर्ट लगाएर गएका मानिसहरूलाई प्रहरीले जात्रास्थलमा प्रवेश गर्न दिएको छैन ।

उनीहरू त्यहाँ ठूलो समूहमा पुगेका थिए ।

Skip This
Skip This
Logo