काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पब्लिक स्पिकर एवं गायक रमेश प्रसाईं दम्पतीलाई भेटेर वधाई एवं शुभकामना दिएका छन् ।
मंगलबार काकडभिट्टामा पुगेर उनले रमेश दम्पतिलाई भेटेर शुभकामना दिएका हुन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै शर्माले यसको जानकारी दिएका छन् ।
रमेश प्रसाईंले मंसिर २२ गते कालीकोटकी नन्दा सिंहसँग विवाह गरेका थिए । शर्माले फेसबुकमा लेखेका छन्, :
कर्णाली कालीकोटकी चेलिलाई आज स्वागत गर्यौं कांकडभिट्टामा ,
प्रखर युवा रमेश प्रसाईं र सेवाभावको हृदय बोकेकी नन्दा सिंहलाई खुशी दाम्पत्य जीवनका लागि हार्दिक बधाई र करोडौं शुभकामना






























प्रतिक्रिया