काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका नेताहरू फर्किएका छन् । उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जना सांसद र नेताकाे टाेली चीन भ्रमणका लागि गएकाे थियाे । तर, उनीहरूलाई पार्टीले गत आइतबार तत्काल स्वदेश फर्कन निर्देशन दिएपछि आज स्वदेश फर्किएका हुन् ।





























प्रतिक्रिया