प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन्। आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन्।

तत्कालिन माओवादी केन्द्रको समर्थनमा ओली फाुगन ३ गते मुलुकको ४१ औं प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिहरू सार्वजनिक गरिरहेका छन्  ।

Logo