काठमाडौं । इजरायलका लागि नेपाली राजदूतमा प्रा. धनप्रसाद पण्डित नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बुधबार राजदूतमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया