माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । आसन्न उपनिर्वाचन र पार्टीको आगामी रणनीतिका विषयमा छलफल गर्नाका लागि बोलाइएको बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

सचिव दिनानाथ शर्माका अनुसार भोलिको बैठकले चुनावी तालमेलका विषयमा निर्णय गर्ने छ ।

Skip This
Skip This
Logo