नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको समस्या समाधान भईसकेको जनाएका छन् ।
रिपोटर्स क्लवले आयोजना गरेको भेनेजुयला प्रकरण सम्बन्धि कार्यक्रममा नेकपाका सांसद पौडेलले भेनेजुयला प्रकरण तथा ओली र प्रचण्डबीचको तातो र चिसो कुराहरु हल भैसकेको बताएका हुन् ।
भेनेजुयला प्रकरणमा त्यति ठुलो कुरा सरकारले नगरेको बताउँदै नेता पौडेलले अमेरिकाले कुनै रिक्स लिनु आवश्यक नरहेको बताए ।
प्रतिक्रिया