मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीलाई ल्याइयो काठमाडौं

मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीलाई ल्याइयो काठमाडौं

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ। आइतबार बिहान विराटनगरस्थित निवासबाटै पक्राउ परेका अधिकारीलाई हवाईमार्ग हुँदै दिउँसो काठमाडौं ल्याइएको हो ।

Skip This
Skip This
Logo