गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ

केन्द्रबिन्दु
66
Shares

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले राजधानीको सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट मनाङेलाई पक्राउ गरेको हो ।

Skip This
Skip This
Logo