काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ ।
पार्किन्सन रोगबाट पीडित भोजपुरको षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राईको उपचारका क्रममा हिजो काठमाडौँको वीर अस्पतालमा निधन भएको हो ।































प्रतिक्रिया