चित्रलेखा यादव बनिन् अष्ट्रेलियाका लागि नेपाली राजदूत

चित्रलेखा यादव बनिन् अष्ट्रेलियाका लागि नेपाली राजदूत

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पूर्वउपसभामुखसमेत रहेकी यादवलाई राजदूत पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले यादवलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

Skip This
Skip This
Logo