प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

आज (आइतबार) बिहानको ११ बजे समिति हलमा उक्त बैठक बस्न लागेको हो ।

बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । आजको बैठकको लागि समितिमा युवा तथा खेलकुद मन्त्री, मन्त्रालयका सचिव, सदस्य सचिव र राष्ट्रिय खेलकुद परिषद्लाई आमन्त्रित गरिएको छ ।

Logo