रवि लामिछानेका समर्थक र चितवन प्रहरीबीच झडप

रवि लामिछानेका समर्थक र चितवन प्रहरीबीच झडप

केन्द्रबिन्दु
78
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ ।

लामिछानेलाई बधुबार बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।

Logo