काठमाडौँ आइपुगे भुटानी राजा

काठमाडौँ आइपुगे भुटानी राजा

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । भुटानका राजा जिग्मे वाङचुक नेपाल आइपुगेका छन् । ड्रुक एयरको विमानबाट उनी भर्खरै १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौँ आइपुगेका हुन्।

Skip This
Skip This
Logo