रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

केन्द्रबिन्दु
57
Shares

कास्की । रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

प्रहरीले सहकारी ठगी प्रकरणमा उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।

Skip This
Skip This
Logo