रवि लामिछानेले सहकारीको करोडौँ रकम हिनामिना गरेकै हुन् ? यस्तो भन्छन् सर्वसाधारण

रवि लामिछानेले सहकारीको करोडौँ रकम हिनामिना गरेकै हुन् ? यस्तो भन्छन् सर्वसाधारण

केन्द्रबिन्दु
117
Shares

काठमाडौँ । सहकारी ठगीमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि म्याद हद ९० दिन रहेकामा मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसमेत ५ जनालाई थप ४ दिन म्याद थप गर्ने आदेश दिएको हो ।

यस प्रकरणमा केन्द्रबिन्दुले सर्वसाधारणको प्रतिक्रिया लिएको छ । रवि प्रकरणलाई यसरी बुझेका छन् जनताले

Skip This
Skip This
Logo