सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दै छ ।

बैठक समितिको हल सिंहदरबारमा बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरवलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

Skip This
Skip This
Logo