काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसार–ल्होछारले सांस्कृतिक महत्त्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महान् पर्व तमु ल्होसार–ल्होछार र हिमाली भेगमा बसोबास गर्ने शेर्पा, लामा समुदायले मनाउने महान पर्व तोल ल्होसार–ल्होछारको सुखद उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उन सो विश्वास व्यक्त गरेका हुन् ।































प्रतिक्रिया