काठमाडौँ । नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । काठमाडौँको कालिमाटीस्थित निवासमा आज बिहान ९२ वर्षको उमेरमा उनको निधन भएको हो ।
भारतले २०४५ सालमा नेपालमाथि नाकाबन्दी गरेका भारतका लागि नेपाली राजदूत रहेकी शाह विसं २०४४ सालमा राजदूत नियुक्त भएकी थिइन् ।





























प्रतिक्रिया