एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने

एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउसो १ बजे बैठक बस्न लागेको हो ।  संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।   

बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । सङ्घीय संसद्को अधिवेशन यहि माघ १८ गतेबाट सुरु हुँदै छ ।

Skip This
Skip This
Logo