मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा आज मन्त्रिपरिषद् बैठक बस्दै छ।

बैठकमा संसद्मा पेस गर्ने थप विधेयकलगायतका बारेमा छलफल हुँदै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक अपराह्न ४ बजे बस्ने बस्नेछ।

Logo