संसद बैठकमा कांग्रेस सांसदहरुको गर्जन (भिडियोमा)

संसद बैठकमा कांग्रेस सांसदहरुको गर्जन (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले सरकारलाई कडा चेतावनी दिएका छन् । शुक्रबार बसेको प्रतिनिसभा बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरुले समसामयिक विषयमा धारणा राख्दैं सरकारलाई कडा चेतावनी दिएका हुन् ।

विशेष समयमा बोल्दै सांसदहरुले कर्मचारी समायोजन अध्यादेश फिर्ता गरि प्रदेश र स्थानीयतहको कानुननिर्माण गर्न, निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न तथा उखुको समर्थन मुल्य निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Logo