हेटौंडा । मकवानपुरको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको संयोजकमा उर्मिला लामा चयन भएकी छिन् ।
बिहीबार पार्टी कार्यालयमा भएको विशेष भेलाले प्रजातान्त्रिक महिला संघको संयोजकको जिम्मेवारी लामालाई दिएको हो । संयोजक लामाले जिल्लाको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्नुपर्ने बताएकी छन् ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि समितिको कार्यकाल ३ वर्षको रहनेछ ।





























प्रतिक्रिया