काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छे—९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया