काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् ।
‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ को वक्ताका रूपमा सहभागी हुन उनी बिहीबार उत्तर प्रदेशस्थित प्रयागराज प्रंस्थान गर्ने भएका हुन् । उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुँदैछन् । समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।
उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ ।





























प्रतिक्रिया