माओवादीले संसदमै माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

माओवादीले संसदमै माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद माधव सापकोटाले नेपाल हालै सार्वजनिक भएको एफएटीएफको ग्रे लिस्टमा पर्नु सरकारको असफलता रहेको दाबी गर्दै मार्ग प्रशस्त गर्न माग गरेका हुन् । ‘यो घटनाले सरकार सुशासनको पक्षमा छैन र सरकार सम्पूर्ण रुपमा असफल भएको संकेतका रुपमा लिनुपर्छ र सरकारले नैतिक रुपमा आफ्नो मार्ग प्रशस्त गर्नुपर्छ ।’ उनले भनेका छन् ।

Logo