राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन

राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन

केन्द्रबिन्दु
57
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ । घाँटीको समस्याबाट लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको हो ।

०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–३ बाट बालकृष्ण खाँणलाई पराजित गर्दै उनी सांसद चुनिएका थिए । कोरोनापछि उनको घाँटीमा समस्या आएको थियो ।

Logo