१४ महिनापछि राजीनामा दिन्छु -प्रधानमन्त्री ओली

१४ महिनापछि राजीनामा दिन्छु -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि पदबाट राजीनामा दिने फेरि एकपटक दोहोर्याएका छन् ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले सरकार परिवर्तनको हल्ला चलिरहेकोबारे प्रश्न राखेका थिए । तर, सोही प्रश्नको जवाफमाप प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।

Logo