एमाले संसदीय दलको बैठक आज

एमाले संसदीय दलको बैठक आज

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा संसद्को बजेट अधिवेशन, चर्किँदो शिक्षक आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ । साथै सत्ता समिकरण परिवर्तनको विषयले पनि राम्रै चर्चा पाइरहेको अवस्था छ । यसले बैठकमा प्रवेश पाउन सक्नेछ ।

Logo