सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अर्थतन्त्रलाई गतिशील गराउने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

यसैगरी, सन् २०३० भित्र दिगो लक्ष्य हासिल गर्नेतर्फ जोड दिइने पनि जनाइएको छ ।

Skip This
Skip This
Logo