काठमाडौं । सरकारले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने मान्यता राख्दै सबै राष्ट्रसँग सम्बन्ध विस्तार गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अन्य राष्ट्रसँग सम्बन्ध विस्तारको लागि यो नीति लिएको बताएका हुन् ।





























प्रतिक्रिया