काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई नेताबीच संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएकाे बताइएकाे छ ।

प्रतिक्रिया