एमाले नेता प्रदीप नेपालको स्वास्थ्य अवस्था चिन्ताजनक

एमाले नेता प्रदीप नेपालको स्वास्थ्य अवस्था चिन्ताजनक

केन्द्रबिन्दु
636
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं साहित्यकार प्रदीप नेपालको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक रहेको पाइएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखेर उपचार गरिएका उनको अवस्था सुधारको साटो उल्टै खस्कँदै गएको हो । नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् ।

Logo