अध्यक्ष प्रचण्ड शौचालयमा लडेपछि…

अध्यक्ष प्रचण्ड शौचालयमा लडेपछि…

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै निवासमा घाइते भएका छन् ।

स्रोतका अनुसार लाकुरी भञ्ज्याङस्थित एक रिसोर्टमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्। घटनापछि तत्काल मेडिसिटी अस्पतालमा लगिएको उनको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको र हाल स्वास्थ्यवस्था सामान्य रहेको बताइएको छ ।

हाल उनी डिस्चार्ज भएर निवासमै आराम गरिरहेका छन् ।

Logo