काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले नेपालीहरुले विदेशमा लुकाइएका सम्पतिलाई नेपाल फर्काउन सरकारले पहल गर्नुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद मोदीले केही समयअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै प्रमुख आयुक्तले विदेशमा लकाइएका सम्पतिलाई नेपाल फर्काउन सरकारले सहयोग नगरेको गुनासोप्रति ध्यानाकर्षण गराएका हुन् ।





























प्रतिक्रिया