पीपीएल: धनगढी ब्लुज र पोखरा पल्टन भिड्दै (लाइभ)

पीपीएल: धनगढी ब्लुज र पोखरा पल्टन भिड्दै (लाइभ)


पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा अहिले एक्स्पर्ट धनगढी ब्लुज र पोखरा पल्टनबीच खेल भइरहेको छ । विराटनगरले टस जितेर अहिले व्याटिङ गरिरहेको छ ।

चार खेलमा खेलिसक्दा धनगढी ४ अंकका साथ पाचौं स्थानमा छ। यस्तै तीन खेलमा २ खेल जित्दै ४ अंक छ ।

६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

 विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Logo