काठमाडौं । प्रतिनिधि सभाको बैठक सरेकेा छ । आज दिउँसो १ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसकेकोले बैठकको समय परिवर्तन गरिएको हाे ।
संघीय संसद सचिवालयद्वारा जारी सूचनाअनुसार, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (२) बमोजिम आजै दिउँसो ३:१५ बजे बस्ने गरी बैठक पुनः निर्धारण गरिएको छ।





























प्रतिक्रिया