सांसद अमरेशकुमार सिंहलाई सभामुखले ‘डायस छाडेर तल जान’ निर्देशन दिएपछि…

सांसद अमरेशकुमार सिंहलाई सभामुखले ‘डायस छाडेर तल जान’ निर्देशन दिएपछि…

केन्द्रबिन्दु
162
Shares

काठमाडौं । सभामुख देवराज घिमिरले विनियोजित बजेटका सम्बन्धमा बोल्न रोष्टममा पुगेका सांसद अमरेशकुमार सिंहलाई ‘डायस छाडेर तल जानू’ भनी निर्देशन दिएका छन् ।

आफूले दिएको रुलिङलाई सिंहले बेवास्ता गरेपछि सभामुखले यस्तो निर्देशन दिइएको हो । पछि उनको माइक पनि काटिएको छ र डायस छाडेका छन् । सांसद सिंहले नेपालका ५ जिल्लामा मात्र बजेट थुप्रिएको भन्दै मुलुकका बाँकी ७२ जिल्लालाई अन्य देशमा सार्न आग्रह गरेका थिए, त्यसपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति गरेपछि विवाद चर्किएको थियो ।

Logo