काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई अमान्य घोषणा गरेका छन् । साथै सदन पनि बहिष्कार गरेका छन् । संसद बैठक सुरु भएपछि गृहमन्त्री लेखकले छानबिन समिति गठनबारे जानकारी गराएका थिए । सोपश्चात रास्वपा र राप्रपाले बैठक बहिष्कार गरेका हुन् ।































प्रतिक्रिया