मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।

हरेक हप्ताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको भए पनि आज एक दिन अघि नै बैठक बसेको छ ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहे पनि आजको बैठकका एजेन्डाबारे केही जानकारी दिइएको छैन ।

Skip This
Skip This
Logo