काठमाडौं । सरकारले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना,२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषाद् बैठक उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् । उनको अनुसार सकारले ’राष्ट्रिय श्रम तथा आप्रवासन नीति, २०८२’ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।































प्रतिक्रिया