बहुविवाह सम्बन्धी कानुन ल्याउन लागिएको भन्ने कुरामा सत्यता छैन -प्रधानमन्त्री

बहुविवाह सम्बन्धी कानुन ल्याउन लागिएको भन्ने कुरामा सत्यता छैन -प्रधानमन्त्री

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट गर्दै लोकतन्त्रका लागि लडेर आएका आफूहरुले यस प्रकारको कानुनको कल्पना पनि गर्न नसक्ने बताएका हुन् ।

Logo