जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता

जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकता भएको छ । नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा दुई दलले कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

Logo