रास्वपाका नेता अरनिको पाँडेलाई चार दिन थुनामा राख्न अनुमति

रास्वपाका नेता अरनिको पाँडेलाई चार दिन थुनामा राख्न अनुमति

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

बिहीबार काठमाडौं जिल्ला अदालतले रास्वपाका नेता पाँडेलाई बिहीबार चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पाँडेविरूद्ध एक महिलालाई इमेल र ह्वाटसएपमार्फत यौन दुर्व्यवहार गरेको ‍आरोप छ ।

उनी बुधबार नै प्रहरीमा हाजिर भएका थिए ।

Logo