काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् । मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा दिएको र आन्दोलनमा संलग्न भएको घोषणा गरेका हुन् ।





























प्रतिक्रिया